शब्दकोश प्रविष्टि
गट्टे
ना.वि.
फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा । वि.
गट्टाका ढाँचाको; गट्टा भएको ।
व्युत्पत्ति
[गट्टो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012636- मुद्रित पृष्ठ
- 297
शब्दकोश प्रविष्टि
फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा । वि.
गट्टाका ढाँचाको; गट्टा भएको ।
[गट्टो+ए]
npbs2075-10-012636