शब्दकोश प्रविष्टि
गट्टा
ना.
केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा ।
कमलको फूल वा गेडा ।
नरिवल, बेल आदिको फल ।
नरिवल वा गुड्गुडे हुक्काको पानी रहने भाँडो ।
टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द ।
गोल वा डल्लो वस्तु ।
व्युत्पत्ति
[गट्टो+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012633- मुद्रित पृष्ठ
- 297