शब्दकोश प्रविष्टि

गज्याङगुजुङ/गज्याङमज्याङ

क्रि.वि.वि.ना.
  1. अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले । ना.

  2. त्यस्तो अव्यवस्थित स्थिति वा ढङ्ग ।

रूपान्तर

व्युत्पत्ति

[अ. मू. गज्याङ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012631
मुद्रित पृष्ठ
297