शब्दकोश प्रविष्टि

गजेन्द्रमोक्ष

ना.
  1. पुराण आदिका अनुसार हात्तीलाई ग्राहले समातेका बेला विष्णुले सुदर्शन चक्रद्वारा ग्राहलाई मारी गजराजलाई बचाएको प्रसङ्गमा आधारित कथानक ।

  2. दैवी विपत्तिमा बहादुरीपूर्वक कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले १९९५ सालमा स्थापित नेपालको एक राष्ट्रिय पदक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012620
मुद्रित पृष्ठ
296