शब्दकोश प्रविष्टि

गजेट

ना.सर्व

ना. [अङ.] सर्वसाधारणको जानकारीका लागि आधि– कारिक र औपचारिक कुरा प्रकाशित गरिने सरकारी पत्र; राजपत्र ।

व्युत्पत्ति

[अङ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012616
मुद्रित पृष्ठ
296