शब्दकोश प्रविष्टि

गजदन्त मणि

ना.

ना. हात्ती पूरै छिप्पिएपछि त्यसका दाँतभित्र पाइने ठुला खालको मोतीका दानाजत्रो पदार्थ; हात्तीका दाँतको बहुमूल्य पदार्थ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012589
मुद्रित पृष्ठ
296