शब्दकोश प्रविष्टि

गजगज

क्रि.वि.वि.
  1. गिलो वा लेदो वस्तुलाई मुछने वा मथेल्ने किसिमले ।

  2. मान्छेले रोगले आक्रमण गरेका बेला अथवा बस्तुभाउले त्यस्तै साह्रो घाँस खाएका बेला मुखबाट फिँज काढ्ने गरी ।

व्युत्पत्ति

[अ. मू. गज्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012579
मुद्रित पृष्ठ
295–296