शब्दकोश प्रविष्टि

गङ्गायात्रा

ना.
  1. मरण निश्चय भइसकेपछि बिरामीलाई जिउँदै घाटमा लैजाने काम ।

  2. मृत्यु; मरण; परलोकको यात्रारम्भ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012561
मुद्रित पृष्ठ
295