शब्दकोश प्रविष्टि
गङ्गा दशहरा
ना.
ना. ज्येष्ठ शुक्ल प्रतिपदादेखि आरम्भ भई नियमित रूपमा स्नान गरी दशमीका दिन पापविमोचनका निम्ति हुने उत्सव; दशहरास्नानको समापन समारोह; दशहरा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012556- मुद्रित पृष्ठ
- 295
शब्दकोश प्रविष्टि
ना. ज्येष्ठ शुक्ल प्रतिपदादेखि आरम्भ भई नियमित रूपमा स्नान गरी दशमीका दिन पापविमोचनका निम्ति हुने उत्सव; दशहरास्नानको समापन समारोह; दशहरा ।
npbs2075-10-012556