शब्दकोश प्रविष्टि

गँवैया

वि.

वि. [गाउँ+ऐया] गाउँमा बस्ने; गाउँले; ग्रामीण ।

व्युत्पत्ति

[गाउँ+ऐया]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012524
मुद्रित पृष्ठ
294