शब्दकोश प्रविष्टि
गँडेला
ना.
ना. [सं. गण्ड+एला] दुब्लो र पातलो देखिने साखिने खालको एक जातको माछो ।
व्युत्पत्ति
[सं. गण्ड+एला]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012515- मुद्रित पृष्ठ
- 294
शब्दकोश प्रविष्टि
ना. [सं. गण्ड+एला] दुब्लो र पातलो देखिने साखिने खालको एक जातको माछो ।
[सं. गण्ड+एला]
npbs2075-10-012515