शब्दकोश प्रविष्टि
गँजडी
वि.
वि. [गाँजा+अडी] गाँजा खाने बानी भएको; गाँजाको अम्मली; गँज्याहा ।
व्युत्पत्ति
[गाँजा+अडी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012507- मुद्रित पृष्ठ
- 294
शब्दकोश प्रविष्टि
वि. [गाँजा+अडी] गाँजा खाने बानी भएको; गाँजाको अम्मली; गँज्याहा ।
[गाँजा+अडी]
npbs2075-10-012507