शब्दकोश प्रविष्टि
गँगौटी
ना.
गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो ।
नदीका किनारको माटो; गङ्गामाटी ।
व्युत्पत्ति
[सं. गङ्गा+औटी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012506- मुद्रित पृष्ठ
- 294
शब्दकोश प्रविष्टि
गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो ।
नदीका किनारको माटो; गङ्गामाटी ।
[सं. गङ्गा+औटी]
npbs2075-10-012506