शब्दकोश प्रविष्टि

गँगर्‍याउनु

स.क्रि.प्रे.क्रि.
  1. जाडोले कक्रक्क पार्नु; गँगर्क्याउनु ।

  2. गँगरिन लाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012505
मुद्रित पृष्ठ
294