शब्दकोश प्रविष्टि
ख्वास्स
क्रि.वि.
क्रि.वि. [अ. मू. ख्वास्+स] थाहै नपाईकन; नचिताएको ढाँचाले; बिस्तारै हाल्ने, हुल्ने वा घुसाउने गरी; ह्वास्स ।
व्युत्पत्ति
[अ. मू. ख्वास्+स]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012494- मुद्रित पृष्ठ
- 293
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ. मू. ख्वास्+स] थाहै नपाईकन; नचिताएको ढाँचाले; बिस्तारै हाल्ने, हुल्ने वा घुसाउने गरी; ह्वास्स ।
[अ. मू. ख्वास्+स]
npbs2075-10-012494