शब्दकोश प्रविष्टि
ख्याइनु
क.क्रि.
नदीमा डुङ्गा, नाउ आदि चलाइनु; खियाइनु ।
खिइने पारिनु; खियाइनु ।
व्युत्पत्ति
[ख्याउ+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012451- मुद्रित पृष्ठ
- 292
शब्दकोश प्रविष्टि
नदीमा डुङ्गा, नाउ आदि चलाइनु; खियाइनु ।
खिइने पारिनु; खियाइनु ।
[ख्याउ+इ+नु]
npbs2075-10-012451