शब्दकोश प्रविष्टि

खोस्याउनु

अ.क्रि.
  1. बाहिरी छालासमेत खुत्तिने गरी चोट लाग्नु ।

  2. केही भागसम्म सकिनु; कोट्टिनु ।

व्युत्पत्ति

[खोस्र+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012420
मुद्रित पृष्ठ
292