शब्दकोश प्रविष्टि

खोस्टे

वि.

वि. [खोस्टो+ए] खोस्टा भएको; खोस्टा हुने (खोस्टे मुगी; खोस्टे दाल इ.) ।

व्युत्पत्ति

[खोस्टो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012415
मुद्रित पृष्ठ
292