शब्दकोश प्रविष्टि
खोसेल्टो
ना.
च्यातिएको वा झुर्रिएको पात, बोक्रो, कागज आदि; खोसल्टो ।
झासझुस ।
हे. खोसेलो ।
सम्बन्धित प्रविष्टि
व्युत्पत्ति
[खोसेल्+टो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012410- मुद्रित पृष्ठ
- 291
शब्दकोश प्रविष्टि
च्यातिएको वा झुर्रिएको पात, बोक्रो, कागज आदि; खोसल्टो ।
झासझुस ।
हे. खोसेलो ।
[खोसेल्+टो]
npbs2075-10-012410