शब्दकोश प्रविष्टि
खोसिनु
क.क्रि.
अर्काको सामान जबरजस्ती लिइनु ।
जागिरबाट बर्खास्त गरिनु ।
व्युत्पत्ति
[खोस्+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012402- मुद्रित पृष्ठ
- 291
शब्दकोश प्रविष्टि
अर्काको सामान जबरजस्ती लिइनु ।
जागिरबाट बर्खास्त गरिनु ।
[खोस्+इ+नु]
npbs2075-10-012402