शब्दकोश प्रविष्टि
खोस्नु
स.क्रि.
अर्काका अधिकारमा रहेको वा अरूलाई दिइएको कुनै वस्तु बलजफतीसँग वा मन्जुरीविना नै लिनु; हर्नु ।
कसैलाई खाइरहेको जागिर वा पदबाट निकाल्नु; पदच्युत गर्नु ।
अरूका हातमा रहेको माल झम्टेर तान्नु वा लिनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012391- मुद्रित पृष्ठ
- 291