शब्दकोश प्रविष्टि
खोल्से
वि.
खोल्साको; खोल्सासम्बन्धी ।
खोल्सामा गएको (पहिरो); जमिन धसिएर बनेको (खोल्से भूक्षय) ।
व्युत्पत्ति
[खोल्सो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012386- मुद्रित पृष्ठ
- 291
शब्दकोश प्रविष्टि
खोल्साको; खोल्सासम्बन्धी ।
खोल्सामा गएको (पहिरो); जमिन धसिएर बनेको (खोल्से भूक्षय) ।
[खोल्सो+ए]
npbs2075-10-012386