शब्दकोश प्रविष्टि

खोल्सिनु

अ.क्रि.
  1. खोल्सो पर्नु; कुलेसो पर्नु ।

  2. शरीरको अत्तरछाला वा रुखपातको बाहिरी पातलो बोक्रा उप्कनु ।

व्युत्पत्ति

[खोल्सो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012384
मुद्रित पृष्ठ
291