शब्दकोश प्रविष्टि

खोलो पैह्रो

ना.

ना. वर्षा वा भल–बाढी आदिले गर्दा जग्गाजमिनलाई नोक्सान पुर्‍याउने किसिमको खोला र पहिरो; बाढीपैह्रो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012378
मुद्रित पृष्ठ
291