शब्दकोश प्रविष्टि

खोले खेत

ना.

ना. खोलाको छेउछाउमा रहेको वा खोलाको पानी लाग्ने खेत; खोलाले छाडेको जमिन बिराएर बनाइएको खेत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012373
मुद्रित पृष्ठ
291