शब्दकोश प्रविष्टि
खोलपाटो
ना.
ना. [खोल+पाटो] खोलको एकापट्टिको भाग वा खण्ड; भित्र रुवा नपाँजिँदैका अवस्थाको खोल ।
व्युत्पत्ति
[खोल+पाटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012359- मुद्रित पृष्ठ
- 290
शब्दकोश प्रविष्टि
ना. [खोल+पाटो] खोलको एकापट्टिको भाग वा खण्ड; भित्र रुवा नपाँजिँदैका अवस्थाको खोल ।
[खोल+पाटो]
npbs2075-10-012359