शब्दकोश प्रविष्टि

खोर्‍याउनु

स.क्रि.

स.क्रि. [खोर+याउ+नु] कुनै कुराको पत्तो लगाउन दोहर्‍याईतेहर्‍याई सोध्नु; कुनै अभियुक्तबाट उसले गरेको कसुरबारे यथावत् र विस्तृत जानकारी लिनाका लागि नाना तरहले सोधपुछ गर्नु; केर्नु; खेर्नु ।

व्युत्पत्ति

[खोर+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012352
मुद्रित पृष्ठ
290