शब्दकोश प्रविष्टि

खोरी३

वि.

वि. [फा. खोर+ई] कुनै संज्ञाका पछिल्तिर जोडिई खाने भाव वा क्रियाको अर्थ जनाउने प्रत्ययधर्मीउत्तरपद वा उपपद (हावाखोरी, गोताखोरी आदि) ।

व्युत्पत्ति

[फा. खोर+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012343
मुद्रित पृष्ठ
290