शब्दकोश प्रविष्टि

खोपडी

ना.
  1. टाउकाको सबभन्दा माथिको हाड; खप्पर ।

  2. टाउको; शिर ।

  3. दिमाग; मस्तिष्क ।

व्युत्पत्ति

[सं. खर्पर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012316
मुद्रित पृष्ठ
289