शब्दकोश प्रविष्टि
खोप२
ना.
ना. [प्रा. खुप्प] दुई पहाडका बिचको साँगुरो ठाउँ; खोच ।
व्युत्पत्ति
[प्रा. खुप्प]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012314- मुद्रित पृष्ठ
- 289
शब्दकोश प्रविष्टि
ना. [प्रा. खुप्प] दुई पहाडका बिचको साँगुरो ठाउँ; खोच ।
[प्रा. खुप्प]
npbs2075-10-012314