शब्दकोश प्रविष्टि
खोतर
ना.
ना. [सं. कर्तर] केही कुरो पकाउँदा डढेर भाँडाभित्र पिँधहुँदो जम्ने पाप्रो ।
व्युत्पत्ति
[सं. कर्तर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012291- मुद्रित पृष्ठ
- 289
शब्दकोश प्रविष्टि
ना. [सं. कर्तर] केही कुरो पकाउँदा डढेर भाँडाभित्र पिँधहुँदो जम्ने पाप्रो ।
[सं. कर्तर]
npbs2075-10-012291