शब्दकोश प्रविष्टि

खोटाचलन

ना.
  1. निर्धारित गुणस्तरअनुरूप नभई प्रचलित कानुनका दृष्टिमा दोषयुक्त मानिने मालसामानको व्यवहार ।

  2. सरकारबाट अनुमति नलिई ढक, माना, पाथी, गज, मिटर आदिको आफूखुसी गरिएको चलन ।

व्युत्पत्ति

[खोटो+चलन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012278
मुद्रित पृष्ठ
289