शब्दकोश प्रविष्टि
खोज्नु
स.क्रि.
हराएको वा पत्ता नलागेको वस्तु पत्ता लगाउने कोसिस गर्नु; खोजी गर्नु; तलास गर्नु; खोजतलास गर्नु ।
कुनै कुरा पाउने चेष्टा गर्नु; अन्वेषण गर्नु ।
चाहना गर्नु; इच्छा गर्नु ।
व्युत्पत्ति
[सं. खुज्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012267- मुद्रित पृष्ठ
- 288