शब्दकोश प्रविष्टि

खोक्रिनु

अ.क्रि.

अ.क्रि. [खोक्रो+इ+नु] २. भित्री गुदी वा सार नभएको हुनु; खोक्रो हुनु । २. खाली हुनु; रित्तो हुनु; रित्तिनु । ३. शक्ति वा सम्पत्ति नभएको हुनु ।

व्युत्पत्ति

[खोक्रो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012247
मुद्रित पृष्ठ
288