शब्दकोश प्रविष्टि
खोकिम
ना.
ना. राता डाँठ, खस्रा, खैरा पात र खैरै फूल हुने, डाँठको तरकारी वा अचार बनाइने र जरा पिँधी हाड भाँचिएका ठाउँमा औषधीका रूपमा लगाइने एक बोट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012243- मुद्रित पृष्ठ
- 288
शब्दकोश प्रविष्टि
ना. राता डाँठ, खस्रा, खैरा पात र खैरै फूल हुने, डाँठको तरकारी वा अचार बनाइने र जरा पिँधी हाड भाँचिएका ठाउँमा औषधीका रूपमा लगाइने एक बोट ।
npbs2075-10-012243