शब्दकोश प्रविष्टि

खैर

ना.अव्य.
  1. कुशल; क्षेम; कुशलमङ्गल । अव्य.

  2. 'जे भयो भयो, केही फिक्री छैन' भन्ने जनाउन प्रयोग गरिने उद्गार; अस्तु ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012218
मुद्रित पृष्ठ
287