शब्दकोश प्रविष्टि
खँचनु
स.क्रि.
कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु वा तान्नु ।
कसैको ध्यान आफूतिर आकर्षित गर्नु ।
खर्च कम गर्नु; किफायत गर्नु ।
शक्ति वा प्रभावले आफ्नो पक्षमा मिलाउनु; काबुमा राख्नु; ऐँचमा ल्याउनु ।
व्युत्पत्ति
[√ खिच्नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012209- मुद्रित पृष्ठ
- 287