शब्दकोश प्रविष्टि

खेलाडी

वि.ना.
  1. सधँवा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको ।

  2. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु । ना.

  3. खेलकुदमा सक्रिय तथा निपुण व्यक्ति ।

व्युत्पत्ति

[खेल्+आडी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012191
मुद्रित पृष्ठ
287