शब्दकोश प्रविष्टि

खेर२

ना.

ना. यो.[प्रा. खण < सं. क्षण] समयमा; छिनमा; बेलामा; बखतमा । (उदा.— ऊ कतिखेर गयो?) ।

उदाहरण

(उदा.— ऊ कतिखेर गयो?)

व्युत्पत्ति

[प्रा. खण < सं. क्षण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012175
मुद्रित पृष्ठ
286