शब्दकोश प्रविष्टि
खेपुवा
वि.
पटक पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने ।
खेप्ने स्वभावको; ओसार्ने ।
खेप गरेर जीविका चलाउने (व्यक्ति) ।
व्युत्पत्ति
[खेप्+उवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012171- मुद्रित पृष्ठ
- 286
शब्दकोश प्रविष्टि
पटक पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने ।
खेप्ने स्वभावको; ओसार्ने ।
खेप गरेर जीविका चलाउने (व्यक्ति) ।
[खेप्+उवा]
npbs2075-10-012171