शब्दकोश प्रविष्टि

खेदो

ना.
  1. कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चो गर्दै बस्नटिक्न नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकिलो मास्न खोज्ने कामकुरो; खोइरो; उछित्तो; टोकसो ।

  2. सिकार; अहिरो ।

व्युत्पत्ति

[खेद+आ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012168
मुद्रित पृष्ठ
286