शब्दकोश प्रविष्टि

खुसहाल

वि.

वि. [फा. खुशहाली] सुखी; सम्पन्न; कुनै कुराको कमी नभएको ।

व्युत्पत्ति

[फा. खुशहाली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012129
मुद्रित पृष्ठ
285