शब्दकोश प्रविष्टि

खुस

वि.ना.
  1. आफ्नो स्थिति वा परिस्थितिसँग पूरै सन्तुष्ट भएको; प्रसन्न ।

  2. आफू वा अरू कसैद्वारा गरिएको कार्यबाट सन्तोष अनुभव गर्ने; आनन्दित ।

  3. प्यारो, राम्रो वा मन पर्ने; सुन्दर (खुसखबर) । ना.

  4. इच्छा । (उदा.— खुस परे जाऊ, नपरे नजाऊ) ।

उदाहरण

(उदा.— खुस परे जाऊ, नपरे नजाऊ)

व्युत्पत्ति

[फा. खुश]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012124
मुद्रित पृष्ठ
285