शब्दकोश प्रविष्टि
खुवाउनु
प्रे.क्रि.
प्रे.क्रि. [खा+आउ+नु] खान लाउनु वा दिनु; भोजन गराउनु ।
व्युत्पत्ति
[खा+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012123- मुद्रित पृष्ठ
- 285
शब्दकोश प्रविष्टि
प्रे.क्रि. [खा+आउ+नु] खान लाउनु वा दिनु; भोजन गराउनु ।
[खा+आउ+नु]
npbs2075-10-012123