शब्दकोश प्रविष्टि

खुलुल्ल

क्रि.वि.

क्रि.वि. [अ. मू. खुल्+उल्ल] अलि चड्का छाँटले (पानी बग्ने किसिम); सलल्ल; सुलुल्ल । (उदा.— खेतको पानी निकास पाउनासाथ खुलुल्ल बग्छ) ।

उदाहरण

(उदा.— खेतको पानी निकास पाउनासाथ खुलुल्ल बग्छ)

व्युत्पत्ति

[अ. मू. खुल्+उल्ल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012109
मुद्रित पृष्ठ
285