शब्दकोश प्रविष्टि
खुलाइ
ना.
ना. [√ खुल् (+आइ)] खुल्ने भाव वा प्रक्रिया । [खुलाउ+आइ] ना. खुलाउने भाव वा प्रक्रिया ।
व्युत्पत्ति
[√ खुल् (+आइ)]
[खुलाउ+आइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012104- मुद्रित पृष्ठ
- 285
शब्दकोश प्रविष्टि
ना. [√ खुल् (+आइ)] खुल्ने भाव वा प्रक्रिया । [खुलाउ+आइ] ना. खुलाउने भाव वा प्रक्रिया ।
[√ खुल् (+आइ)]
[खुलाउ+आइ]
npbs2075-10-012104