शब्दकोश प्रविष्टि
खुर्सिङ
ना.
ना. मट्टीतेल आदिका टिन वा अरू कुनै भारी हालेर पिठ्यूँमा बोक्न बनाइएको काठ, बेत आदिको बारा मात्र भएको साधन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012090- मुद्रित पृष्ठ
- 284
शब्दकोश प्रविष्टि
ना. मट्टीतेल आदिका टिन वा अरू कुनै भारी हालेर पिठ्यूँमा बोक्न बनाइएको काठ, बेत आदिको बारा मात्र भएको साधन ।
npbs2075-10-012090