शब्दकोश प्रविष्टि

खुर्साने

ना.

ना. लाम्चा पात हुने, साना गुलाफी फूल फुल्ने र फूलभित्र बियाँ हुने, आयुर्वेदअनुसार सर्प, बिच्छी आदिको विष नाश गर्ने गुणले युक्त बर्खे झार; चित्लाँगे; मूलखर्के ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012089
मुद्रित पृष्ठ
284