शब्दकोश प्रविष्टि

खुरुक्क

क्रि.वि.

क्रि.वि. [अ. मू. खुरुक्+क] सजिलैसित; कुनै बाधाविरोधविना (काम गर्ने किसिम); सुरुक्क ।

व्युत्पत्ति

[अ. मू. खुरुक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012065
मुद्रित पृष्ठ
284