शब्दकोश प्रविष्टि
खुराक
ना.
तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन ।
एकपल्ट वा एक दिनमा खाइने खानाको मात्रा वा परिमाण ।
एक पटकमा खानुपर्ने औषधीको मात्रा वा परिमाण ।
व्युत्पत्ति
[फा. खूराक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012058- मुद्रित पृष्ठ
- 283